मालिका–४ मा काँग्रेसको प्यानल विजयी
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उमेद्वार भेजेन्द्रमान पुन निर्वाचित हुनुभएको छ ।
पुनले ४२९ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी माओवादीका रेशम पुनले ३६८, एमालेका गोपाल कंडेलले २०७!-->!-->!-->…