समाचारको विधा

मुख्य खबर

काँग्रेसको व्यवहारले बाम सहकार्यको वातावरण बनायो – नेता शर्मा

बेनी, । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश ईञ्चार्ज तथा केन्द्रिय सचिव दिनानाथ शर्माले नेपाली काँग्रेसको व्यवहारले नेपालका बामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सिर्जना भएको बताउनु भएको छ । म्याग्दीको बेनीमा शुक्रबार

म्याग्दीका वन पाखामा फक्रँदै सिमल

म्याग्दी, फागुन २४ गते । ‘भर्खर माया बसेको बेलैमा हिँड्नुु प¥यो नौतुना रेलैमा तिम्लाई छोडी हिँडेको दिन रोएको मन बुझाउनै सकिन सिमल फुुलेको भुल्यौ क्यारे मायाले सँगै डुुलेको’ गायकद्वय

भगवतीमा गुणस्तरहिन मदिरा बेच्ने व्यवसायीलाई कारबाही

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा विक्रि वितरण गर्ने कार्यलाई पूर्ण रुपमा रोक लगाईएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमन सम्बन्धी ऐन अुनसार यस वडाले बजारक्षेत्रबाट भित्रने न्युन गुणस्तर भएका

गलेश्वरमा शिवरात्री मेलाको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा शुक्रबार हुने महाशिवरात्री मेलाको तयारी पुरा भएका छ । भक्तजनलाई बिहानैदेखि गलेश्वरमा स्नान र पुजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । भिड

नारच्याङको छेम्दीमा एक घर एक धारा सहितको खानेपानी आयोजना

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताहरुले श्रमदान गरेर खानेपानी तथा सरसफाई

नाग्लीवाङको फर्सेमा स्वास्थ्य शिविर

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेमा बुधबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिका–८ को वडा कार्यालय र लायन्स क्लव अफ पर्वत चौतारीको संयुुक्त आयोजनामा निशूल्क आँखा र पाठेघरको मुखको क्यान्सरको

जलजलामा गाईको गोबर र मुत्रलाई आम्दानीको स्रोत बनाइदै

धाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको लालुङ स्थित गण्डकी गोपाल गौशालामा पालिएका गाईको गहुँत र गोबरलाई आम्दानीको स्रोत बनाउन थालिएको छ ।गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने तथा गोबरलाई प्राङ्गारिक मलका

गण्डकीका मुख्यमन्त्रीले माओवादीका मन्त्री हटाए

पोखरा, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) बाट बनेका दुई जना मन्त्रीलाई पदबाट हटाउनुभएको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास

म्याग्दीमा लक्ष्यको १०७ प्रतिशतले दादुरा रुवेला विरुद्धको खोप लगाए

बेनी । म्याग्दीमा लक्ष्य भन्दा १०७.१ प्रतिशत बालबालिकाले दादुरा रुवेला रोग विरुद्धको खोप लगाएका छन् । फागुन १६ देखि २१ गते सम्म सञ्चालित अभियानका क्रममा म्याग्दीमा छ हजार छ जना ९ महिना देखि ५ वर्षमुुनीका बालबालिकालाई दादुरा रुवेला रोग

जलजलाको १६ औँ गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट