धवलागिरीमा रु. ४३ करोड २७ लाख बजेट पारित
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि रु ४३ करोड बढीको बजेट पारित गरेको छ ।
गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार सम्पन्न २२ औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको रु ४३!-->!-->!-->…
