बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो
बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ ।
बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक!-->!-->!-->…
