समाचारको विधा

आर्थिक

सेवा क्षेत्र बिस्तार गर्दै पश्चिम नेपाल साकोस

दरवाङ, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १३ औ साधारणसभा शनिबार मालिका गाउँपालिकाको दरवाङ बजारमा सम्पन्न भएको छ । साधारणसभामा प्रस्तुत आर्थिक, प्रगति प्रतिवेदन तथा सेवा क्षेत्र बिस्तार गर्ने प्रस्ताव पारित भएको छ । १३

म्याग्दीका पर्यटकीय स्थल खुल्न थाले

बेनी,। कोरोनाको जोखिम र बन्दाबन्दीका कारण बन्द भएका भएका म्याग्दीका पर्यटकीय स्थल खुल्न थालेका छन् । गत चैत महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न थालिएको हो । अन्नपूर्ण गाउँपालिका–६ स्थित

न्यू धौलागिरीको साधारणसभा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश पोखराका रजिष्ट्रार

म्याग्दीमा मेसिनबाट चल्ला उत्पादन गर्ने प्रबिधि भित्रियो

बेनी, । म्याग्दीका एक कृषकले कुखुराले नकोरलीकनै चल्ला उत्पादन गर्ने प्रबिधि भित्र्याउनु भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित अन्नपूर्ण कृषि तथा पशुपंक्षी मल्टी एग्रो प्रा.लीले ह्याचिङ मेसिनको प्रयोग गरेर चल्ला उत्पादन गर्न

मुक्तीनाथको स्थापना र हिरा स्मृति दिबस

बेनी, । बेनी नगरपालिका–८ न्युरोडमा रहेको मुक्तीनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सोमबार तेहै स्थापना दिवस मनाएको छ । स्थापना दिबसको अवसरमा सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा बेनीका १० जना एकल महिलालाई स्वीटर र मृगौला रोगी

तिनचुलेको पर्यटन बिकासका लागि मंगला र ताराखोलाको सहकार्य

सिजन रोकातिनचुले, । म्याग्दीको मंगला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुलेको पर्यटन प्रर्वद्धनका लागि दुई वटा गाउँपालिकाका सरोकारवालाहरुबीच आइतबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

घोरेपानीका होटल पुष १ गतेबाट खुल्ने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुल्ने भएका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल

एडभान्स सिमेन्ट प्रयोग गरिएको ढलान चार दिनसम्म पनि जमेन्

बेनी, । जलजला गाउँपालिका–३ वारीबेनीको एक निर्माणाधिन घरमा चार दिनअघि गरिएको ढलान अझै जमेको छैन् । म्याग्दी बेनीमा ब्यवसाय गर्ने खिमानन्द कडेलले मंसिर २३ गते जगको पिल्लर ढलान गर्नुभएको थियो । चार दिन बितिसक्दा समेत ढलान नजमेको कडेलले

बरंजाका रोकाको रहरलाग्दो किबी खेती

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका भबिराज रोकामगर किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । बि.स २०७४ मा काभ्रेबाट ल्याएर २०० वटा किबीको बिरुवा रोप्नुभएका रोकाले एकै वर्षमा साढे सात लाख रुपैयाँ आम्दानी गर्नुभएको हो ।

लेतेमा सेञ्चुरी बैंक

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा सेञ्चुरी कर्मसियल बैंकले आइतबार ११५ औ शाखा स्थापना गरेको छ । शाखाको गण्डकी प्रदेशका सांसद महेन्द्र थकालीले उद्घाटन गर्नुभयो । बैंक स्थापना भएपछि लेतेका बासिन्दा र ब्यवसायीहरुलाई आर्थिक