दिदीबहिनीले अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरिदियो
बेनी, । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाका अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरेको छ ।
६५ औ सहकारी दिवसको अवसरमा आइतबार विमा सुविधा पाएकाहरुलाई मुठ्ठिदान अभियान मार्फत स्वास्थ्य बिमा गरिदिएको हो ।
!-->!-->!-->!-->!-->…
