होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन: बाबुराम
बेनी । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।!-->!-->!-->…
