स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग
बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् ।
नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका!-->!-->!-->…