घरेलु उद्योग महासंघमा म्याग्दीका गौतम
बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा म्याग्दीका लिलाराम गौतम चयन हुनुभएको छ ।
पोखरामा मंगलबार सम्पन्न महासंघको दोस्रो अधिबेशनबाट कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्बिरोध चयन भएको कार्यसमितिको!-->!-->!-->…