समाचारको विधा

आर्थिक

घोरेपानीका होटल पुष १ गतेबाट खुल्ने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोरेपानीका होटल आगामी पुष १ गतेदेखि खुल्ने भएका छन् । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोरेपानीको टोल सुधार समितिको शनिबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल

एडभान्स सिमेन्ट प्रयोग गरिएको ढलान चार दिनसम्म पनि जमेन्

बेनी, । जलजला गाउँपालिका–३ वारीबेनीको एक निर्माणाधिन घरमा चार दिनअघि गरिएको ढलान अझै जमेको छैन् । म्याग्दी बेनीमा ब्यवसाय गर्ने खिमानन्द कडेलले मंसिर २३ गते जगको पिल्लर ढलान गर्नुभएको थियो । चार दिन बितिसक्दा समेत ढलान नजमेको कडेलले

बरंजाका रोकाको रहरलाग्दो किबी खेती

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका भबिराज रोकामगर किबी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । बि.स २०७४ मा काभ्रेबाट ल्याएर २०० वटा किबीको बिरुवा रोप्नुभएका रोकाले एकै वर्षमा साढे सात लाख रुपैयाँ आम्दानी गर्नुभएको हो ।

लेतेमा सेञ्चुरी बैंक

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा सेञ्चुरी कर्मसियल बैंकले आइतबार ११५ औ शाखा स्थापना गरेको छ । शाखाको गण्डकी प्रदेशका सांसद महेन्द्र थकालीले उद्घाटन गर्नुभयो । बैंक स्थापना भएपछि लेतेका बासिन्दा र ब्यवसायीहरुलाई आर्थिक

भदौरे धुरीको पर्यटन बिकासमा जुटे खिवाङबासी

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङका बासिन्दा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको भदौरे धुरीको पर्यटन बिकासमा जुटेका छन् । खिवाङ गाउँ देखि साढे दुई घण्टाको यात्रामा पुगिने भदौरे धुरीमा पर्यटक भित्र्याउन स्थानीयबासीले

सुन्तलाको दाना झार्ने औसा नियन्त्रणको पहल

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीले सुन्तलाको दाना झार्ने औसा किरा नियन्त्रणको पहल थालेको छ । कार्यालयका कृषि प्राविधिकहरुको टोलीले औँसा कीराको प्रकोप फैलिएको बगैचाको स्थलगत निरिक्षण, अवस्थाको अबस्थाको अध्ययन गरि कृषकलाई किरा फैलिन

साना किसानको साधारणसभा टोल टोलमा

बेनी, । जलजला गाउँपालिका–३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले १६ औ वार्षिक साधारणसभा टोल टोलमा पुगेर गर्न सुरु गरेको छ । कोरोनाको जोखिमका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर टोल टोलमा पुगेर साधारणसभा गर्न लागिएको हो ।

अन्नपूर्ण नर्थ बेसक्यापमा पर्यटक भित्र्याउन गाउँपालिका र पर्यटन ब्यवसायी जुटे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने मौसिज हर्गोज टे«ल सञ्चालन गर्न गाउँपालिका र पर्यटन ब्यवसायी जुटेका छन् । आठ हजार मिटर भन्दा अग्ला हिमालको पहिलो पटक आरोहण गरेका फ्रान्सका मौसिज

मल्लाजको साना किसान सहकारीद्धारा बिद्यार्थीलाई पोशाक बितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जलजला–२ मा रहेको समाजकल्याण आधारभूत बिद्यालयका ८७ जना बिद्यार्थीहरुलाई शुक्रबार तीस हजार रुपैयाँ मूल्य बराबरको

दाना–खुर्कोट प्रशारण लाइनको सबै टावर ठडिए

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रशारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परिक्षण अन्तिम चरणमा पुगेको