समाचारको विधा

आर्थिक

म्याग्दीका युवाले पोखरामा खोले प्रो–गल्फको आधिकारिक डिलर

बेनी । पोखराको चाउथेमा प्रो–गल्फ कम्पनीले उत्पादन गरेका निर्माण र मेसिनरी उपकरणका लागि आवश्यक पर्ने लुब्रिकेन्ट्सको आधिकारिक डिलर सञ्चालन भएको छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका रेशम शर्माले स्थापना गरेको कालिगण्डकी ल्युब टे«डर्सले

दोबामा बाख्रा पकेट

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबालाई बाख्राको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत बाख्रापालनलाई ब्यवसायिक बनाउन दोवामा पकेट क्षेत्र

दिदीबहिनी सहकारीद्धारा सहयोग

बेनी । बेनीमा महिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मठ्ठीदान अभियानबाट विभिन्न ब्यक्ति र संस्थालाई रु. साठी हजार भन्दा बढी सहयोग गरेको छ । आगोलागीबाट पसल क्षति पुगेका शेयर सदस्य, ब्यवसायी,

तीन वटा कृषि उपज र आलु संकलन केन्द्र निर्माण

बेनी । म्याग्दीमा यस वर्ष चार वटा कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारण र बजारीकरण गर्ने उद्देयले संकलन केन्द्र स्थापना भएको हो । कृषि ज्ञान केन्द्रको

घतानमा मुक्तिनाथको सेवा केन्द्र

बेनी । बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा सोमबार बेनीको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना भएको छ । घतान बचत तथा ऋण सहकारी संस्था मुक्तिनाथमा गाभिएपछि स्थापना भएको सेवा केन्द्रको बेनी नगरपालिका–९ का वडा अध्यक्ष

गुर्जामा ब्यवसायिक अतिस खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा अतिस जातको जडिवुटीको ब्यवसायिक खेती शुरु भएको छ । हिमाली कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले सामुहिक रुपमा शनिबार दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका हुन् । समूहका अध्यक्ष गोर्खा

म्याग्दीका पालिकामा नियम बिपरित साढे आठ करोड खर्च

नपढाएका शिक्षकलाई तलब दिएको देखि घटि दरमा नदीजन्य बस्तु बिक्री गरेको भेटियो बेनी । म्याग्दीका स्थानीय तहहरुमा बिद्यालयमा कार्यरत नहरेका शिक्षकले तलब खाएको देखि घटि दरमा नदीजन्य बस्तु बेचेको जस्तो आर्थिक अनुशासन बिपरितका गतिबिधि भएको

मंगले र अपर राहुघाट प्रशारण लाइन निर्माणको तयारीमा

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन मंगले र अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएको छ । दुई वटै आयोजनाको प्रर्वद्धक तुँदी पावर कम्पनीले

नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रर्वद्धनमा अन्नपूर्ण गाउँपालिका (भिडियो सहित )

बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको

प्रशारण लाइन प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण

बेनी । नेपाल बिद्युत प्राधिकरणले निर्माण गरेको कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाको दाना–कुश्मा खण्डको प्रभावित क्षेत्रमा बृक्षारोपण गर्न बिरुवा बितरण गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको कुश्मा नगरपालिका–१