रघुगंगाका कृषकलाई कृषि सामग्री र औजार बितरण सुरु
मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री र औजार बितरण गर्न थालेको छ ।
कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन पचास प्रतिशत अनुदानमा सामग्री र औजार बितरण सुरु गरेको हो ।!-->!-->!-->…