दिदीबहिनी सहकारीमा पुनः लामिछाने
बेनी । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पुन ः ज्योती लामिछानेको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।
यसअघिको सञ्चालक समितिको अध्यक्ष रहनुभएकी लामिछानेको नेतृत्वमा सर्बसम्मत!-->!-->!-->…
