सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा बानिया
बेनी । सुनचाँदी ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अमित बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल!-->!-->!-->…
