समाचारको विधा

आर्थिक

झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण…

सुन्तलाको दाना झर्ने समस्या न्युनीकरणका लागि कृषकलाई स्थलगत तालिम

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चाइनिज सिट्रोस फ्रुट फलाई किरा बाट झरेका सुन्तलाको दाना ब्यवस्थापन गर्न स्थलगत तालिम शुरु गरेको छ । म्याग्दीका बगैचामा केही बर्षयता दानाभित्र औसा परेर पाक्ने बेलामा सुन्तला झर्ने चाइनिज सिट्रोस फ्रुट…

पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च

बेनी । चालु आर्थिक बर्ष २०७८÷७९ को लागि गण्डकी प्रदेश सरकारले म्याग्दीमा बिनियोजन गरेको मध्य पहिलो चौमासिकमा सात प्रतिशत बजेट खर्च भएको छ । म्याग्दी स्थित सात वटा कार्यालयलाई बिनियोजन भएको रु. एक अरब, एक लाख पन्ध्र हजार बजेट मध्य २०७८…

बजेट कार्यान्वयनलाई गति दिन अर्थमन्त्री बरालको निर्देशन

बेनी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं…

दिदीबहिनी सहकारीमा पुनः लामिछाने

बेनी । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पुन ः ज्योती लामिछानेको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । यसअघिको सञ्चालक समितिको अध्यक्ष रहनुभएकी लामिछानेको नेतृत्वमा सर्बसम्मत…

अन्नपूर्ण युवा क्लबको भवन बनाउन सुपर घलेम्दीको सहयोग

बेनी । सुपर घलेम्दी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु. दश लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको आयोजनाले बेशीगाउँमा अन्नपूर्ण युवा क्लबले बनाउन…

बेनी बचतको २० औ साधारणसभा

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधारणसभा बुधबार तातोपानीमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको प्रगति, आर्थिक, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष…

तातोपानीमा सुबिधा सम्पन्न होटल सञ्चालन

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा मंगलबारदेखि सुबिधा सम्पन्न होटल सञ्चालन भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा निर्माण गरेको होटल होटल हटस्पिरिङले सेवा दिन शुरु गरेको हो ।…

मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र…

बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ । बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक…