बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द हुने समय दुई दिन थपियो
बेनी । बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ ।
बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय!-->!-->!-->…
