गलेश्वर–बेगखोला सडक कालोपत्रेको तयारी
बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रेका लागि तयार भएको छ ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १!-->!-->!-->…
