अर्गलाको मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण
बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना अर्गला स्थित मराङखोलामा पक्कि मोटरेबल पुल निर्माण भएको हो ।पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरी गाउँपालिका–६ को सिमाना भएर बग्ने मराङखोलामा २५ मिटर लामो!-->…
