बेनी–गलेश्वर सडक स्तरोन्नति शुरु
बेनी । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला सडक योजना) अन्तरगत बेनी–गलेश्वर सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने काम शुरु भएको छ ।
२ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्ने जय धन्नजय÷मंगलादेवी सुवास जेभी, मंगलादेवी सुवास!-->!-->!-->…
