नाली बिनै कालोपत्रे हुन लागेको बाग्लुङ–बेनी सडकको दिगोपनामा प्रश्न
बेनी । छिमेकी जिल्ला बागलुङ देखि म्याग्दीलाई जोड्ने बाग्लुङ–बेनी सडकमा नाली बिनै कालोपत्रे गर्न थालिएको छ ।
नाली नभएको सडकमा गरिएको कालोपत्रे टिकाउ नहुने र राज्यको लगानी खेर जाने देखिएको छ । सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत!-->!-->!-->…