समाचारको विधा

विकास

रत्नेचौर–बेनी सडक कालोपत्रको तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर देखि जिल्ला सदरमुकाम बेनी बजार जोड्ने सडक कालोपत्रको तयारी भएको छ । बेनी नगरपालिकाको वडा नम्बर १ मा अवस्थित यो सडक म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक सडक बागलुङ–बेनी

ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदारलाई बेनी नगरपालिकाले स्पष्टिकरण सोध्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले चार वटा खानेपानी आयोजना निर्माणमा ढिलासुस्ति र लापरवाही गर्ने ठेकेदार कम्पनीलाई सात दिने स्पष्टिकरण सोधेको छ ।तीन पटक म्याद थप गर्दा समेत निर्माण पुरा नभएका आयोजनाका दुई वटा ठेकेदार कम्पनीलाई सोमबार

दरुङ जोड्ने सडक निर्माण

बाबियाचौ, । म्याग्दीको मंगला गाउँपालिका–२ दरुङ गाउँ सडक सञ्जालमा जोडिएको छ । दणवाङ–दरुङ–हिदि हुदै मालिका धुरी जोड्ने सडक आयोजना अन्तरगत रणवाङ–दरुङ खण्डको मार्ग खुलेको हो ।गाउँमा पहिलो पटक सडक र सवारी साधान पुगेपछि दरुङवासीमा खुसीयाली

ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड

ताकम, २३ चैत । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ । म्याग्दीको धवलागिरी

जलजलामा वडामै पुगेर योजना तर्जुमा

जलजला । पर्वतको जलजला गाउँपालिकाको भौतिक पूर्वाधार समितिले योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ । गाउँ कार्यपालिका अन्तरगतको भौतिक पूर्वाधार समितिले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि वडा स्तरमा कार्यक्रम गरेको हो । यही चैत १२ गते

असारे विकासको प्रवृति हटाउन अन्नपूर्णको पहल

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असार महिनामा योजना कार्यान्वयन गर्ने प्रवृतिको अन्त्य गराउन पहल थालेको छ ।चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बिनियोजन भएका योजनाको नीतिगत निर्णय गर्दै २०८० वैशाख १०

बेनी– मालढुङ्गा सडक निर्माण रोकियो

बेनी, नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी– मालढुङ्गा सडक स्तरोन्नितिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा

मलम्पारमा पहिलो पटक पुगेको बस र चालकलाई स्वागत

बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो ।

दाङखोलामा ठेक्का लागेको ४५ महिनामा पनि पुल निर्माण शुरु भएन्

बेनी, मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना

बेनी-जोमसोम सडकको रुप्सेमा दैनिक ५ घण्टा यातायात बन्द

बेनी, । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय