जलजलाका सबै वडाको आफ्नै भवन
बेनी, । जलजला गाउँपालिकाले सवै वडा कार्यालयको भवन निर्माण गरेको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो । तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा!-->…
