मंगला क्याम्पसको प्रशासनीक भवन शिलन्यास
बेनी, । मंगला गाउँपालिका–२,बाबियाचौरको लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास गरिएको छ ।
सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलन्यास गर्नुभएको हो । कुल ५५ लाख ९० हजार २२२!-->!-->!-->…
