समाचारको विधा

विकास

माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रशारण

राहुघाट–पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण

बेनी ः रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि पिप्ले बगैचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत

म्याग्दी देखि ढोरपाटन हुदै पुर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुल्यो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका देखि बागलुङको पर्यटकीय स्थल ढोरपाटन उपत्यका हुदै लुम्बीनी प्रदेशको पुर्वी रुकुम जिल्लाको तकसेरा जोड्ने सडकको मार्ग खुलेको छ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै रुकुम पूर्वको पुथा

धवलागिरीको दरखोलामा पुल बनाउन दर र मुदीका बासिन्दाको माग

मुना ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भएपनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन् ।

गुर्जा जोड्ने सडक निर्माण अन्तिम चरणमा

गुर्जा ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजना मार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्याक (मार्ग) बनाएर गुर्जालाई यातायात सञ्चालसँग जोड्न लागिएको हो ।

महभिरमा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । रु. एक करोड आठ लाख आठ हजार नौ सय ९२ मा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले भवन निर्माणका लागि जग्गा ब्यवस्थापनको काम थालेको हो ।

नेकपाका पुर्व सांसद बिनोद केसीलाई बाचा पुरा गरेकोमा दोवाबासीको सम्मान

बेनी, । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले स्वागत र स्थानीय आमा समूहको तर्फबाट फुलमालाले सम्मान गरेका थिए ।

मालढुङ्गा–बेनी सडक सात बर्षमा कालोपत्र भयो, एक घण्टाको यात्राअवधी १५ मिनेटमा छोटियो

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो

म्याग्दीका उमेद्वारको चुनावी मुद्दा ः मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीका उमेद्वारहरुले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनी देखि घतान–पात्लेखेत–झिँ– पाखापानी– ठाडाखानी– कुइनेमंगले–

पुलाचौरको सडकलाई पक्की बनाइदै

पुलाचौर ः म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण शुरु भएको छ ।बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । वि.स. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर