समाचारको विधा

विकास

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७

बादिकाको सडकमा सास्ती र जोखिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँच वटा वडालाई जोड्ने दरवाङ–धारापानी सडकको यात्रा जोखिम र सास्तीपूर्ण बनेको छ । स्तरोन्नतिको क्रममा रहेको सडकको बादिकाको भिर खण्डमा यातायातका साधन सञ्चालनका लागि जोखिम र सास्ती भएको हो । नयाँ

स्वाँतमा सडक र मन्दिर उद्घाटन

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा निर्माण भएको सडक र मन्दिर मंगलबार उद्घाटन गरिएको छ । स्वाँतको पुल देखि घुर्जा जोड्ने मोटरबाटो र स्वाँत टोलको गणेश मन्दिरको पुर्व मन्त्री उत्तमबहादुर पुनले उद्घाटन गर्नुभएको हो

बेनी–जोमसोम सडकको काभ्रेभिर घाँसा खण्ड बैशाख ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाड

दुर्गम रहेन मालिकाको पात्ले गाउँ

सन्तोष गौतम डाडागाउँ,। मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महशुस गरेका छौं, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिड्न

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

रेलेखोलामा बन्यो झोलुङ्गे पुल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको

बुलमा बस पुग्दा खुसीयाली

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र