साहित्यकार सुबेदीको स्मृतिग्रन्थ बिमोचन
बेनी । म्याग्दीका वरिष्ठ साहित्यकार स्व. बुद्धिप्रसाद सुवेदीको स्मृतिमा प्रकाशन भएको ‘बुद्धिप्रसाद स्मृतिग्रन्थ’ पुस्तक विमोचन भएको छ ।
२०७८ कार्तिक २८ गतेका दिन वार्षिक पुण्यतिथिको अवसर पारी स्व. बुद्धिप्रसादकी धर्मपत्नी दीपकुमारी!-->!-->!-->…