प्रकाश दुतराजको ‘ठै बरा पिरती

Gandaki Pardesh notice

बेनी। म्याग्देली चर्चीत कलाकार प्रकाश दुतराजको ‘ठै बरा पिरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

क्रियटिभ मिडिया प्रोडक्सनको युट्युव च्यानलबाट सार्वजनिक भएको गितको शब्द नहकुल ढकालको हो । रबिन वानिया र स्मृति कार्कीले अभिनय गर्नुभएको भिडियोको छायांकन, सम्पादन र निर्देशन भुपेन बानियाले गर्नुभएको छ ।

Bhautik ministry notice about road

म्याग्दीको मंगला गाउँपालिका–५ मा जन्मिएका दुतराज पछिल्लो समय चर्चित लोक गायक बन्नुभएको हो । मौलिक भाकाका दुतराजका गितलाई नयाँ पुस्ताले पनि उत्तिकै रुचाउने गर्छन् ।

Shreekrishna hardwear in news

दुतराजको मन भुल्छ, जाम भो साइली, घर कता हो बैनिको, कानछी जस्ता गित चर्चित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...