‘हेमबहादुर पुन मगर स्मृति लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई
बेनी, । नेपाल मगर संघ म्याग्दीले आयोजना गरेको ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङ स्कुलले जितेको छ ।
बेनीमा सोमबार सम्पन्न भएको ९ विद्यालय सहभागि प्रतियोगितामा दरबाङ इङ्गलिस बोर्डिङ स्कुल!-->!-->!-->…
