‘हिमाली गाउँ’ को म्युजिक भिडियो सार्वजनिक
बेनी । गायक किरण पुनको ‘हिमाली गाउँ’ गितको म्युजिक भिडियो विमोचन गरिएको छ । उक्त गितको भिडिओ सोमबार ४१ औं मगर संघ स्थापना दिवसको अवरसरमा प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले विमोचन गर्नुभएकोे हो ।माया प्रेममा आधारित गितको!-->…
