म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

बेनी । कोरोना (भाइरस)को जोखिम, नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा…

कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर…

बगेर खेर जाने बालुवालाई ब्यवस्थित गर्दै जलजला

बेनी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले बर्खा याममा पनि नदीजन्य बस्तु उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेत स्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको…

तीस वटा साना सिचाई आयोजना निर्माण

बेनी, म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा साना सिचाई आयोजना निर्माण भएका छन् । कृषि ज्ञान केन्द्रको अनुदानमा कृषक समूह र सहकारी संस्थाले निर्माण गरेका ती आयोजनाबाट ४५० घरधुरी कृषक लाभान्वित भएका छन् । कार्यालयको रु. एक करोड…

पुलाचौरका कृषकलाई यान्त्रिक हलो

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरका कृषकहरुलाई यान्त्रिक हलो बितरण गर्न सुरु भएको छ । खेती कार्यमा यान्त्रिकरण गरेर लागत घटाउने उद्देश्यले वडा कार्यालयको प्रस्ताबमा बेनी नगरपालिकाले बिनियोजन गरेको बजेटबाट यान्त्रिक हलो खरिद…

पछैमा रामायण पार्क निर्माणको तयारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क (उद्यान) निर्माणको तयारी भएको छ । संस्कृति पर्यटन तथा नागरिक उद्यन मन्त्रालय र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा भएको छ…

भुरुङ्ग–तातोपानीको सिगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको सिंगारेढुङ्गा देखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको रु. सात लाख सहयोगमा बेरोजगार…

कोरोना महामारीमा जन्मिएको जलजला क्रियटिभ युथ ग्रुप विपद् ब्यवस्थापनमा जुट्यो

बेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोरका पहिरो पिडितको अस्थाई बसोबासका लागि टहरा निर्माण गरिएको छ । पहिरोका कारण घर भत्किएका र जोखिम भएर बस्न नमिल्ने ३० घर परिवारका लागि जलजला क्रियटिभ युथ ग्रुपले जनप्रतिनिधी र…

बेनीमा भैसी बिकास कार्यक्रम (भिडियो रिपोर्ट सहित)

बेनी, म्याग्दीलाई दूधमा आत्मनिर्भर बनाउन भैसीबिकास कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्ला सदरमुकाम बेनी बजार वरपरका क्षेत्रका कृषकलाई लक्षित गरेर चालु आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन गरेको हो । …

कोरियाबाट विनोद कुँवरले म्याग्दीमा स्वास्थ्य साम्रागी सहयोग

बेनी, कोरोना रोकथाम, नियन्त्रण तथा फ्रन्टलाइनमा खटिएकालाई दक्षिण कोरियामा रहेका एक म्याग्देलीले स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ । लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५,चुत्रेनीका विनोद कुँवरले ५…