पर्वतमा बिपी स्टडी युथ सर्कल

Sinchai Khanipani notice

बेनी, पर्वतमा विपी कोईराला अध्ययन समुह गठन भएको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोईरालाको जिवन, सघर्ष, उनका विचार साहित्य दर्शन र उनको विमर्सको लागि देशभर गठन गर्ने कार्यक्रम अन्र्तगत पर्वतमा गठन गरिएको हो ।

Bhautik ministry notice about road

बिबेक गिरीको अध्यक्षतामा गठन भएको सर्कलको बरिष्ठ उपाध्यक्षमा मनोज सुबेदी, उपाध्यक्षमा सिर्जना गिरी, सचिबमा सरु केसी, सहसचिबमा बिबेक गिरी (युवराज) र लक्ष्मी नेपाली रहेका छन् । यसैगरी कोषाध्यक्षमा बिमल पौडेल, सहकोषाध्यक्षमा अमृत अधिकारी, सदस्यहरुमा सन्दीप, सागर, नम्रता, लक्ष्मण र सन्दिप चयन भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...