बगर उत्खनन्मा प्रयोग भएको स्काभेटर र टिप्पर नियन्त्रणमा

बेनी । बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त

मेडिकल एशोसियसनद्धारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

बेनी । म्याग्दीको बेनी अस्पताललाई बुधबार नेपाल मेडिकल एशोसियसनले चार थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । एसोसेशनले पठाएको सो स्वास्थ्य उपकरण नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र प्रताप पौडेलले बेनी

तीनचुली नेपालको म्याग्दीका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । सामाजिक संस्था तीनचुली नेपालले म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि करिब रु ८ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण

ठिनीमा कोरोना नियन्त्रणका लागि प्रवासीको साथ

ठिनी । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा कोरोना महामारी नियन्त्रणका लागि प्रवासीहरुले सहयोग गरेका छन् । अमेरिका, क्यानडा र अस्ट्रेलीया पुगेकाहरुले आफ्नो जन्मथलोमा महामारी नियन्त्रणमा परिचालनका लागि ठिनी गाउँ समाजलाई पाँच लाख २८ हजार

रेश घटनामा मेरो बदनाम गरियो : इन्जिनियर यादव

बेनी, आइतबार बेलुकी बागलुङको रेशमा भएको घटनाप्रति संघिय ढल निकास तथा खानेपानी व्यवस्थापन कार्यालय म्याग्दीका इन्जिनियर राम उदगार यादवले आफ्नो बदनाम गरिएको भन्दै समाचारको खण्डन गरेका छन् ।पानी परेको समयमा आफ्नो गाडि रोकिएकोले छाड्न आग्रह

ठूलोबगर र मान्द्रेढुङ्गा नमुना कृषि गाउँ

ठुलोबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र मान्द्रेढुङ्गामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लेकाली बहुउद्देश्यीय कृषक समूह

हाँडेभिरमा नदी नियन्त्रण योजना

बाबियाचौर । तीन तहका सरकारको लगानीमा म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । गत बर्खामा म्याग्दी नदीमा आएको बाढीले हाँडेभिर स्थित पुलचोक–पिपलबोट–पाखु–अर्मन सडक बगाउनुका साथै बस्ती र पालिका स्तरीय

प्रहरीद्धारा बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार बेनी अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश मार्फत पठाएको दुई थान अस्किजन कन्सनटे«टर मेसिन अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धारापानीका थापा परिवारद्धारा कोरोना रोकथामका लागि गाउँपालिकालाई सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिकालाई कोरोना (भाइरस)को महामारी नियन्त्रणका लागि वडा नम्बर ७ धारापानीका एक परिवारले ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । धारापानीका तेजिन्द्र थापाका परिवारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरण, औषधी र

राहत लिएर विपन्नको घरदैलोमा क्रान्तिकारीका नेता केसी

बेनी । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) म्याग्दीका संयोजक रेशम कटुवाल क्षेत्री कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण प्रभावितलाई राहत लिएर गाउँमा पुगेका छन् । कटुवालको आर्थिक सहयोग र माओवादी