१२० किलो तौल भएको बोकाको मुल्य रु. तीन लाख !

बेनी । म्याग्दीका एक कृषकले पालेको एउटा बोकाको तौल १२० किलोग्राम भन्दा बढी छ । दुई वर्षमा रु. एक लाख आम्दानी गरेको बोका पालेका कृषक गजानन्द सुबेदीले रु. तीन लाखमा बेच्ने तयारीमा हुनुहुन्छ । नरवदा कृषि तथा पशुपक्षी फर्मका सञ्चालक

बेनी अस्पतालमा आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पहिलो पटक आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल भएको छ । कोरोना .(भाइरस)को महामारीको जोखिम र सिमित स्रोत साधन तथा भौतिक पूर्बाधारका बावजुद बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी, इश्वर

कोरोनाले सिकाएको पाठःबजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

धु्रबसागर शर्माबेनी,महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ ।बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा

भुरुङ–तातोपानीमा ढल ब्यवस्थापन सुरु

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा ढल ब्यवस्थापन आयोजना सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र कालीगण्डकी कोरीडोर दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत ढल

अर्थुङ्गे उक्लियो कालोपत्रे सडक

बेनी । मार्ग खुलेको दुई दशक पछि म्याग्दीको सदरमुकाम बेनी बजार देखि बेनी नगरपालिकाको वडा न. ६ को अर्थुङ्गे जोड्ने सडक कालोपत्रे र ढलान भएको छ । बि.स. २०५६÷५७ तिर मार्ग खुलेको बेनी देखि अर्थुङ्गेको देउराली जोड्ने तीन किलोमिटर दुरीको सडकको

९० थपिदा ११० जनाले कोरोना जिते

बेनी । पछिल्लो २४ घण्टामा म्याग्दीमा ९० जना कोरोना संक्रमित थपिदा ११० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको बिबरण अनुसार कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका ११०

म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् । क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा

म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार जना नाघेको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार पछिल्लो २४ घण्टामा पहिचान भएका ७२ जना सहित जिल्लामा कुल संक्रमितको संख्या एक हजार ६६ जना पुगेको हो । कार्यालयका

सांसद तुलाचनको पहलमा मुस्ताङमा स्वास्थ्य सामग्री

जोमसोम । प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनको पहलमा मुस्ताङका कोरोना संक्रमितको उपचारका लागि स्वास्थ्य सामग्री जुटाइएको छ । बढ्दो क्रममा रहेको कोरोना भाइरसका संक्रमितको उपचार र नियन्त्रणमा सघाउन सांसद तुलाचनले काठमाडौमा जुटाउनुभएको

कोरोना संक्रमितलाई अनलाइनबाट परामर्श

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा "डाक्टरसंग सरसल्लाह" कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरु विवरण संकलन गरेको संस्थाले यस वर्ष