राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका

बेनी । नेकपा एमालेको (ओली) समूह सम्बद्ध राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न संघको दोस्रो बिस्तारित बैठकले कुहँुका रोकाको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।

म्याग्दी र मुस्ताङमा कृषक सुचिकरणको तयारी

बेनी । म्याग्दी र मुस्ताङ जिल्लमा मा कृषकको सूचिकरण गर्ने तयारी भएको छ । संघीय र गण्डकी प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीले कृषक सुचिकरण गर्ने तयारी गरेको हो । कृषक सूचिकरणको तयारीका लागि

वडा तहसम्म ब्युतिन थाले माओवादी केन्द्रको संगठन

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा तहसम्म आफ्नो संगठनको संरचना ब्युताउँन थालेको छ । दुई हप्ताअघि बेनीमा बसेको जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी

शिक्षक संगठन धवलागिरीको दोस्रो अधिवेशन

ताकम । नेपाल राष्ट्रिय शिक्षक संगठन धवलागिरी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार ताकममा सम्पन्न भएको छ । अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ननसरा घर्ति, सचिबमा चिरञ्जिवी पौडेल,

अर्वाङका युवाहरु सरसफाई अभियानमा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वातावरणीय सरसफाई कायम राखेर प्रदुषण र फोहोरका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने उद्देश्यले अर्वाङको प्रगति युवा क्लवले सरसफाई अभियान थालेको

लयमा फर्किए बिकास आयोजना (भिडियो खबर सहित)

बेनी, । हिमाली जिल्ला म्याग्दीका बिकास आयोजनाको निर्माण कार्य लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाएपनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौति देखिएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना

रेडक्रस सोसाइटीको साधारण सभा सम्पन्न

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको २९ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । शाखा सभापति लेखबहादुर हमालको अध्यक्षतामा भएको सभाले मन्त्री यामबहादुर चोखालले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष नवराज पौडेलले

ठाडाखानीका बालबालिकालाई पिएस फाउण्डेशनको छात्रवृत्ति

ठाडाखानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बालबालिकालाई अमेरिकाको पिएस फाउण्डेशनले छात्रवृत्तिको ब्यवस्था मिलाएको छ । बिपन्न बालबालिकालाई छात्रवृत्तिका साथै ठाडाखानीको मालिका आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री र

बराहपाखो बनमा भिषण डढेलो

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजार नजिकैको बराहपाखो सामुदायिक बनमा शुक्रबार भिषण डढेलो लागेको छ । हिजो दिउँसो ३ बजेतिर सुरु भएको डढेलो शनिबार बिहानसम्म पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । यद्यपी नियन्त्रण उन्मुख भने छ । खरैनी भन्ने

दिवंगतको स्मृतिमा भवन बनाउन अभियान

बेनी । गत असार महिनाको पहिरोमा ज्यान गुमाएकाहरुको म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दिवंगतहरुको स्मृतिमा सामुदायिक भवन निर्माण गर्न आर्थिक संकलन अभियान सुरु भएको छ । मराङ घर भई रोजगारी, अध्ययन, पेशा, ब्यवसायको शिलशिलामा विश्वका