बेनीको चाँदनी अटोको कुश्मामा शाखा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी कालीपुलमा रहेको चाँदनी अटो टे«ड सर्भिसले पर्वतको सदरमुकाम कुश्मामा शाखा बिस्तार गरेको छ ।

ह्वीलर्स नेपाल, हिरो, एप्रिला भेस्पा कम्पनीको डिलर रहेको चाँदनी अटो टे«डका सञ्चालक ओस्कार श्रेष्ठले दरबाङ, लेते र जोमसोममा ह्वीलर्स नेपालसँग साझेदारीमा सर्भिस सेन्टर सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।

Bhautik ministry notice about road

ग्रहाकलाई नजिकबाट पाट्स र मर्मत सम्बन्धी सेवा दिन सर्भिस सेन्टर खोल्न लागिएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

ह्विलर्स नेपालको सर्भिस तथा स्पेयर्स, हिरो कम्पनीको एक्स पल्स ब्राण्डको मोटरसाइकल, सिबिजेड, स्पेन्डर, गल्यामर स्कुटर, एप्रिला भेस्मा स्कुटर र क्रस फायर मोटरसाइकलको अधिकृत बिक्रेता चाँदनी अटो टे«ड कोहीनुर कम्पनीको हेल्मेट र जेके कम्पर्नीको टुहुइलर्स टायरको होलसेल तथा रिटेल बिक्रेता हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...