मोनाद्धारा स्वास्थ्य उपकरण सहयोग

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियले म्याग्दीमा १० लिटरको २२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । स्वासप्रस्वासमा समस्या भएका कोरोना कोरोना तथा दिर्घरोगीको उपचारका लागि मोनाले संस्थागत र अन्य संघसंस्था मार्फत

अन्तराष्ट्रिय गैरसरकारी संस्थाले सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति

बेनी । गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा म्याग्दीले अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले समुदाय स्तरमा सिधै कार्यक्रम सञ्चालन गर्न थालेकोमा आपत्ति जनाएको छ । महासंघका अध्यक्ष दिपक पौडेलले एक विज्ञप्ति जारी गरेर नेपालको

गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी

मंगलाको गाउँसभामा ४२ करोड १८ लाखको बजेट पारित

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरमा बिहिबार सम्पन्न एघारौ गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । अध्यक्ष सतप्रसाद रोकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र

बेनीको ६६ करोडको सार्वजनिक

बेनी । म्याग्दीको बेनी नगरपालिकाले नवौं नगर सभामा आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ६६ करोड ५ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहिबार बेनीमा भएको नगरसभामा उपप्रमुख सन्जु बरुवालले उक्त रकम बजेट पेश गर्नुभएको हो ।

मालिकाले ल्यायो साढे पचास करोडको बजेट

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख,

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै

बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

बेनी । विभिन्न संघ, संगठनहरुले रहस्यमय रुपमा बेपत्ता बनाइनुभएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका

सिमका कृषकको लोभलाग्दो पशुपालन

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् । सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति

रघुगंगाको बजेटमा शिक्षा, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार मौवाफाँटमा सम्पन्न दशौ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष