जन्मदिनमा जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग
बेनी । बेनीका युवा ब्यवसायी बिपिन श्रेष्ठले बिहिबार आफ्नो जन्मदिनको अवसर पारेर श्रीकृष्णागण्डकी जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गर्नुभएको छ ।
संगमचोकका श्रेष्ठले केन्द्रका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठलाई २० लिटरको एक थान चिया कन्टेनर!-->!-->!-->…
