धाइरीङमा माओबादीको वडा अधिबेशन

Gandaki Pardesh notice

धाइरीङ, पर्बतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले हरि आचार्यको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्बसहमतिमा गठन भएको छ । कमिटीको उपाध्यक्षमा कले दमाई, सचिबमा सन्तोष परियार, सहसचिबमा देबबहादुर पुन र कोषाध्यक्षमा तारा दर्जी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्वतका सचिवालय सदस्य लोकराज आचार्यले चुनावमा वडामा गरेको प्रतिबद्धता अनुसार ८५ प्रतिशत काम गरिसकेको र धाइरीङलाई सम्बृद्ध र बिकसित बनाउने अभियानमा जनताले माओवादीलाई साथ दिनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

कार्यक्रममा वडा अध्यक्ष टुङ्गनाथ आचार्य, माओवादी केन्द्रको जलजला गाउँपालिका अध्यक्ष दिपक आचार्य र अखिल क्रान्तिकारी पर्वतका अध्यक्ष साजन परियारले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...