‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतमनारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी,

धाइरीङको सरस्वति आधारभूत बिद्यालय भवन पहिरोको जोखिममा

बेनी । पर्बतको जलजला गाउँपालिका–७ धाइरीङको गुन्द्रेखेत स्थित सरस्वति आधारभूत बिद्यालयको भवन पहिरोको जोखिममा परेको छ । बर्षातका कारण भवनसँगै रहेको खेलमैदानको पर्खाल भत्किएपछि जोखिम बढेको हो । खेलमैदानको डिलतर्फ लगाइएको ४० थान ग्यावीयन

पहिरोबाट बिस्थापित किराखोरको बस्ती स्थानान्तरण गर्ने ठाउँको खोजी

बेनी । पहिरोबाट बिस्थापित पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको किराखोर बस्ती स्थानान्तरण गर्ने ठाउँ खोजी गरिएको छ । पहिरोले घर र जग्गा जमिन छिया छिया बनाएपछि बिद्यालय, अस्थाई टहरा र आफन्तकोमा बसेकाहरुको स्थायी बसोबासको ब्यवस्था मिलाउन

नारच्याङमा सहिद स्मृति प्रवेशद्धार निर्माण

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा “जनयुद्ध”का सहिदको स्मृतिमा प्रवेशद्धार निर्माण भएको छ । सहिद उदिसुवा बुद्धुजाको स्मृतिमा नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको बेलिब्रिज नजिकै प्रवेशद्धार

भारतीय ज्यादती र दार्चुला घटनाको बिरोधमा बेनीमा नेकपाको प्रर्दशन

बेनी । सिमा क्षेत्रमा भारतीय पक्षको सिमा अतिक्रमण, नेपाली माथि भएको ज्यादती र पछिल्लो पटक भएको दार्चुला घटनो बिरोधमा सोमबार बेनीमा नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाका कार्यकर्ताले बिरोध प्रर्दशन गरेका छन् । भारतीय हस्तक्षेप र

मोना सिजुओकाको नयाँ नेतृत्व चयन

बेनी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ । २०२१ अगष्ट १ तारिख (आइतबार) सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो ।

स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा

प्यारीबाराही तालमा ‘फुट ट्रेल’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को प्यारीबाराही तालमा ‘फुट ट्रेल’ निर्माण भएको छ । नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा बिकास गर्न प्यारीबाराही ताल वरपर पैदलमार्ग निर्माण र घेराबार गरेर सौन्दर्यकरण गरिएको हो । डिभिजन बन कार्यालय

बेनीको न्युरोडमा प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना

बेनी । बेनीको न्युरोडमा आइतबार साँझ ड्युटीमा रहेका प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना भएको छ । क्याम्पसचोकबाट हुलाकचोकतर्फ जादै गरेको बा २ ब ५८४६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकल र हुलाकचोकबाट क्याम्पसचको जादै गरेको ग ८ प ८८५१

एनआरएनए नेदरल्याडको अध्यक्षमा मिम पुर्जा निर्बाचित

बेनी । म्याग्दीका मिम पुर्जा गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याडको अध्यक्षमा निर्बाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा २४२ मत ल्याएर म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर भएका पुर्जा अध्यक्षमा निर्बाचित हुनुभएको हो । यसअघि