राहुघाटको सुरुङ र बाँध निर्माण चार महिनापछि सूचारु

बेनी । सरकारी स्वामित्वको नेपाल बिद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माण कार्य करिब चार महिनापछि सूचारु भएको छ । रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन

प्रदेश सरकारबाट छ वटा योजनाका लागि रु. एक करोड ४० लाख बिनियोजन

बेनी । गण्डकी प्रदेश सरकारले म्याग्दीको प्रदेश क्षेत्र (ख) का थप छ वटा योजनाका लागि थप रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । भौतिक पुर्बाधार मन्त्रालय मार्फत कार्यान्वयन हुने गरि आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगला, मालिका र

म्याग्दीका कोतघरमा पनि फुलपाति भित्र्याइयो

बेनी । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन मंगलबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढालथान लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो । घटस्थापनाका दिनदेखि वैदिक

बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

बेनी । उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११

प्रशासकीय अधिकृत सुबेदीमाथी भएको आक्रमणको चौतर्फि बिरोध

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी भएको आक्रमणको चौतर्फी बिरोध र आलोचना भएको छ । आइतबार दिउँसो साढे १२ बजे कार्यकक्षमा पसेका चार जना पुरुषको समुहले अधिकृत सुबेदीलाई कालो तरल पदार्थ मोबिल प्रहार

एकिकृत समाजवादीको शुभकामना आदानप्रदान

बेनी । नेकपा एकीकृत समाजवादी पार्टी म्याग्दीले सोमबार बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान गरेको हो । उक्त कार्यक्रममा

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

बेनी । म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै, तिहार, नेपाल सम्बत, छठ लगायत चाडपर्वको समयमा हुन सक्ने अपराध र दुर्घटना नियन्त्रणका लागि सुरक्षा योजना लागु गरेको हो । जिल्ला सुरक्षा समितिको योजना अनुसार नेपाल प्रहरी,

नवआगन्तुक प्रजिअ रानाद्धारा जिल्लाको बस्तुअवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुसँग सोमबार बस्तुअवस्थाको बारेमा छलफल गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, बिषयगत कार्यालय, राजनीतिक दल, जनप्रतिनिधी, संघ संस्था, पत्रकार

बेनीको चाँदनी अटोको कुश्मामा शाखा

बेनी । म्याग्दीको बेनी कालीपुलमा रहेको चाँदनी अटो टे«ड सर्भिसले पर्वतको सदरमुकाम कुश्मामा शाखा बिस्तार गरेको छ । ह्वीलर्स नेपाल, हिरो, एप्रिला भेस्पा कम्पनीको डिलर रहेको चाँदनी अटो टे«डका सञ्चालक ओस्कार श्रेष्ठले दरबाङ, लेते र जोमसोममा

तातोपानीमा सुबिधा सम्पन्न होटल

तातोपानी, । नेपाल उद्योग बाणिज्य महासंघको दुई पटक केन्द्रिय सदस्य र एक पटक उपाध्यक्ष निर्बाचित भएका बेनीका ब्यवसायी प्रमोद श्रेष्ठलाई जिल्ला भ्रमणमा आउने आफ्ना साथीभाइलाई सुबिधायुक्त होटलमा राख्न नपाएकोमा सबै गुनासो सुन्नुपर्दथ्योे ।बिशेष