राहुघाटमा पक्की पुल निर्माण

म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर

शुक्रबारदेखि पालिकाको केन्द्रमा मतदाता नामावली संकलन

बेनी । म्याग्दीका स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु हुदैछ । जिल्ला सदरमुकाम र निर्बाचन कार्यालय भएको बेनी नगरपालिका बाहेकका ५ वटा स्थानीय तहको केन्द्रमा १०÷१० दिनका दरले “मतदाता नामावली संकलन बिशेष कार्यक्रम”

मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मुस्ताङ , कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको

रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु

बेनी, १२ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र

घरेलु उद्योग महासंघमा म्याग्दीका गौतम

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा म्याग्दीका लिलाराम गौतम चयन हुनुभएको छ । पोखरामा मंगलबार सम्पन्न महासंघको दोस्रो अधिबेशनबाट कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्बिरोध चयन भएको कार्यसमितिको

लोकदिप सहकारीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनी । बेनीमा स्थित लोकदिप वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई सामुदायिक बिद्यालयले सञ्चालन गरेको स्रोत कक्षमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व

तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सञ्चालनमा

पर्वत । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि पुनः सञ्चालन भएको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो । पर्वतको कुश्मा नगरपालिका–८

बेनी बचतमा पल्स अनुगमन प्रणाली सम्बन्धी तालिम

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बुधबार बेनीमा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम सम्पन्न भएको थियो । सहकारीलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यले सहकारीका सञ्चालक र कर्मचारीहरुलाई तालिम दिइएको हो ।

शिख माबिको ६७ औ बार्षिकोत्सबको अवसरमा रु. एक करोडको अक्षयकोष घोषणा

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थिति शिख माबिको ६७ औ बार्षिकोत्सब बुधबार मनाइएको छ । बार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि सुबेदार मेजर डिल्लिराज गर्बुजाले तल्लो, उपल्लो शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि

म्याग्दी काँग्रेसका नेता बानियाको केन्द्रिय सदस्य र महतको प्रदेश उपसभापतिमा उमेद्वारी…

बेनी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस म्याग्दीको पुर्ब सभापति बानिया र पुर्ब सहसभापति महतले बेनी स्थित