घरेलु उद्योग महासंघमा म्याग्दीका गौतम

Gandaki Pardesh notice

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा म्याग्दीका लिलाराम गौतम चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

पोखरामा मंगलबार सम्पन्न महासंघको दोस्रो अधिबेशनबाट कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा निर्बिरोध चयन भएको कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रोहिणीराज लौडारी र उपाध्यक्षमा म्याग्दीका गौतम चयन हुनुभएको हो ।

११ सदस्यीय कार्यसमितिको महासचिबमा महाप्रसाद सुबेदी र कोषाध्यक्षमा देबेन्द्रकुमा श्रेष्ठ चयन हुनभएको छ । उपाध्यक्ष गौतम म्याग्दी उद्योग बाणिज्य संघको दितीय उपाध्यक्ष, मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघमा पनि आवछ उहाँ यसअघि घरेलु उद्योग महासंघको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...