भगवतिको घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम (भिडियो खबर सहित)
भगवति । म्याग्दीको रघुगंगा गाउपालिका–२ भगवतिको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् ।
माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र बिषादीको बिकल्पमा गुणस्तरीय प्राङगारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् ।!-->!-->!-->…