धवलागिरीमा अनेमसंघ
ताकम । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धवलागिरी गाउँपालिका कमिटिको प्रथम भेलाले अमृता भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटि चयन गरेको छ ।
कमिटिको बरिष्ठ उपाध्यक्षमा शुभादेवि पूर्जा, उपाध्यक्षमा लालमाया पूर्जा, सचिवमा!-->!-->!-->…
