कृषि उत्पादन घटेकोमा चिन्ता

बेनी । म्याग्दीका जनप्रतिनिधीले बेमौसमी वर्षा भएको; गर्मी र चिसो अत्यधिक बढेकोमा चिन्ता व्यक्त गरेका छन् । अतिवर्षा र अनावृष्टिजस्ता कारणले कृषि उत्पादन घटेको भन्दै उनीहरूले यसलाई मध्यनजर गर्दै कृषि उत्पादन र पशुपालनका फरक विधि अपनाउनु

एमालेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण

बेनी । नेकपा (एमाले) म्याग्दीले शुक्रबार बेनीमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनलाई लक्षित गरि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपमहासचिब एवम्

स्वास्थ्य कार्यक्रममा म्याग्दीको स्वास्थ्य कार्यालय र बेनी नगरपालिका उत्कृष्ट

बेनी । गत आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन भएको स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा म्याग्दीको स्वास्थ्य कार्यालय तेस्रो र बेनी नगरपालिका तेस्रो भएका छन् । उत्कृष्ट पाँच वटा जिल्ला र स्थानीय तहमा परेका दुवै कार्यालयलाई स्वास्थ्य तथा

धार्मिक महोत्सवको पाँचौ दिनसम्म साढे सत्र लाख संकलन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को पाँचौ दिनसम्म साढे सत्र लाख रुपैयाँ सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको महोत्सवमा

म्याग्दी यातायातमा माइकल

बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाइनै नेतृत्वमा निरन्तरता दिएको हो । समितिको सञ्चालकहरुमा सुमन

मंगलामा अनेमसंघ क्रान्तिकारी र दलित मुक्ति मोर्चा

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेमसंघ क्रान्तिकारी र नेपाल दलित मुक्ति मोर्चा गठन भएको छ । पालिकाको केन्द्र बाबियाचौरमा भएको संयुक्त प्रथम सम्मेलनले मनसुवी सापकोटाको अध्यक्षतामा

दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ । ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी

सेञ्चुरी बैंकको वित्तीय साक्षरता

लेते । सेञ्चुरी बैंक लिमिटेडले १२ औ स्थापना दिवसको अवसरमा थासाङ गाउँपालिकाको लेते स्थित ज्ञानोदय माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लेते स्थित बैंकको कार्यालय परिसरमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय विषयमा शाखा प्रमुख

पत्रकार शर्माद्धारा दिवंगत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बगरफाँट। म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्माका परिवारले दिवंगत छोरीको स्मृतिमा शुक्रबार रु. एक लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र उहाँकी श्रीमति अम्बिका शर्माले

म्याग्दी क्याम्पसमा लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा

सजिना खड्का बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुका लागि लोक सेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिएको छ ।रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा आयोग (राजपत्र अनंकित प्रथम