रघुगंगामा सार्वजनिक सुनुवाई
बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र!-->…
