बेनी–८ मा माओवादीले किसान विश्वकर्मालाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी । नेकपा माओवादी केन्द्रले किसान विश्वकर्मालाई बेनी नगरपालिका–८ को वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । बेनीमा मंगलबार बसेको वडा कमिटिको बैठकले माओवादीको बेनी नगर कमिटि सहसचिव समेत रहेका विश्वकर्मालाई सर्वसम्मत रुपमा वडा

बुलमा बस पुग्दा खुसीयाली

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र

वडा स्तरीय योजनाबाट बेनीको सडक कालोपत्रे हुदै

बेनी, । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको भूगोलमा पर्ने सडक कालोपत्रे शुरु भएको छ । बेनी नगरपालिकाले बजार भित्र खाल्डाखुल्डी परेको सडक मर्मत र यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा ओभरले गर्न थालिएको हो ।

एक महिने अभियानको समिक्षामा म्याग्दी काँग्रेस

बेनी,। नेपाली काँग्रेस म्याग्दीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सञ्चालन गरेको जनतासँग नेपाली काँग्रेस अभियानको समिक्षा थालेको छ । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको उपलब्धी, पार्टी, अन्यपार्टीको अवस्था, सम्भावित

स्थानीय जातका कुखुरा वितरण

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले पोषण सुधारका लागि स्थानीय जातका कुखुराको चल्ला वितरण थालेको छ । नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायमा पारिवारिक पोषणको अवस्था सुधारका लागि कुखुराको चल्ला वितरण गर्न थालेको हो । शाखाका प्राविधिक

बेनी–८ मा काँग्रेसले हिम भण्डारीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी,। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिका–८,ले हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । सोमबार बसेको काँग्रेसको वडा समितिको बैठकले हालका वडा सदस्य समेत रहनुभएका

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य

गाउँ गाउँमा राजनीतिक सरगर्मी

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् । ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ ।

दिदीबहिनीले अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरिदियो

बेनी, । दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बेनी नगरपालिकाका अति विपन्न १० परिवारको स्वास्थ्य बिमा गरेको छ । ६५ औ सहकारी दिवसको अवसरमा आइतबार विमा सुविधा पाएकाहरुलाई मुठ्ठिदान अभियान मार्फत स्वास्थ्य बिमा गरिदिएको हो ।

भूमि आयोगमा जसपाका देवेन्द्र

बेनी, । संघीय समाजवादी पार्टी म्याग्दीका अध्यक्ष देवेन्द्र कामीलाई सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको छ । बेनी नगरपालिका–७ मंगलाघाटका विश्वकर्मा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त