बाल सञ्जालको नेतृत्व चयन र ११ बुदे घोषणापत्र जारी
बेनी, । बेनीमा बुधबार भएको जिल्ला बाल भेलाले ११ बुदे म्याग्दी घोषणापत्र जारी गरेको छ । सामाजिक विकास कार्यालय म्याग्दीले आयोजना गरेको भेलाले १२ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल पनि गठन गरेको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धी!-->!-->!-->…
