एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

मोना जापानको अध्यक्षमा सचिन

बेनी । अध्ययन र रोजगारको सिलसिलामा जापान पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार जापानमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन

आर्थिक सामाजिक रुपान्तरण गर्न माओवादीको नेतृत्व आवश्यक : संयोजक जुग्जाली

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको तीन वटा वडामा नेकपा माओवादी केन्द्र र वाइसीएलको पुर्नगठन भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा निस्कोट, रुम र डाडागाउँमा भएको कार्यकर्ता भेलाले पार्टि कमिटी, वाइसिएल,

मंगला–४ मा माओवादीले टोल स्तरमा संगठन बिस्तार गर्ने

बुकेनी । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिका–४ का सबै टोलमा संगठन बिस्तार गर्ने भएको छ । वडा कमिटीका अध्यक्ष दलबिर पुनको अध्यक्षता र सचिब उमेश बिकको सञ्चालनमा आइतबार बुकेनीमा बसेको बैठकले सदस्यता नबिकरण र टोल स्तरमा संगठन निर्माण

सिवाईसी सहकारीको बेनीमा सेवा केन्द्रस्तरीय साधारणसभा

बेनी । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार बेनी सदस्य सेवा केन्द्र स्तरीय १२ औ साधारणसभा सम्पन्न भएको छ । हालसम्म ५१७ जना शेयर सदस्य र १७ जना बाल बचतकर्ता रहेको केन्द्रको कुल पुँजी एक करोड ६० लाख नौ हजार छ सय, निक्षेप

शुभकामना कृषि सहकारीको १४ औ साधारणसभा

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिब देबेन्द्रबहादुर बानियाको

संबिधान दिवसका अवसरमा म्याग्दीका पाँच जना कैदीको सजाय मिनाह, चार जना ब्यक्तित्व बिभुषित

बेनी । सातौ संबिधान दिवस– २०७८ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका पाँच जनाको कैद मिनाह भएको छ । गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले देशभरका कारागारमा असल चालचलन भएका पचास प्रतिशत सजाय भुक्तान गरेका ५३१

ब्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

बेनी । बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था

जन्मथलोमा आएर कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उमेद्वारी घोषणा

कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दसौ अन्तराष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको छ । कुश्मामा आइतबार, पर्वत बाग्लुङ र म्याग्दीका पत्रकारहरुको सम्मेलन गरि यही असोज २८ देखि ३० गते काठमाडौमा हुने

सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा बानिया

बेनी । सुनचाँदी ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट अमित बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, महासचिवमा कमल