सहकारीका प्रबन्धकहरु संगठित
बेनी । सहकारीका कर्मचारीहरुलाई एकतावद्ध बनाउदै उनिहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लव (सिएमसी), म्याग्दी गठन भएको छ ।
राष्ट्रिय सहकारी बैंकसँगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीका प्रबन्धकहरुको!-->!-->!-->…